२०८० असोज १० बुधबार

राशिफल

नेपाल भ्यालुयर्स एसोसिएसनको लुम्बिनी प्रदेशको अध्यक्षमा ई. यमलाल पाण्डे निर्वाचित

काठमाडौं :  नेपाल भ्यालुयर्स एसोसिएसनको लुम्बिनी प्रदेशको प्रथम अधिबेशनबाट अध्यक्षमा ई. यमलाल पाण्डे निर्वाचित भएका छन । उपाध्यक्षमा भने  ई.गोबिन्द पंगेनी चयन भएको छ । त्यस्तै सचिव र सह सचीवमा  ई. विवेक लामिछाने  र ई. अमित खनाल, कोषाध्यक्ष ई.आदर्श न्यौपाने ,सदस्यहरुमा ई. दिपेश घिमिरे, ई.भुपेन्द्र वलि , ई. रभी पान्डे, ई. कृतेश श्रेष्ठ, ई. रुपेश पाण्डे ,ई. विजय कर्मचार्य निर्वाचित भएको हो ।