काठमाडौं : नागरिकता विधेयकको पक्ष र विपक्षमा मत दिने प्रतिनिधिसभा सदस्यको सूची सार्वजनिक भएको छ । प्रतिनिधिसभाको भदौ २ गतेको बैठकले पारित नागरिकता विधेयकको पक्ष र विपक्षमा मत दिने सांसदहरुले सूची सार्वजनिक भएको संसद सचिवालयले जनाएको छ ।
नागरिकता विधेयकको लागि भएको मतदानमा पक्षमा १३५ जनाले मत दिएका छन् भने विपक्षमा ६० जनाले मत दिएका छन् ।
पक्षमा मतदान गर्नेकाे सूची:
विपक्षमा मतदान गर्नेकाे सूची:
तपाइँको प्रतिक्रीया