काठमाडौं : हालै अमेरिकाको हुन गईरहेको IVSC को साधारण सभामा सहभागी हुन नेपालबाट २ जना ई अमेरिका जाने भएका छन ।
बैकिङ मुल्याङकन कर्ताहरुका लागी लक्षित गरी International valuer’s standard council ( IVSC) द्धारा आयोजित साधारण सभामा सहभागी हुन नेपाल भ्यालुएसन एसोसिएसनको तर्फबाट प्रतिनिधित्व गर्दै नेपालबाट नेपाल भ्यालुर्य एसोसिएसनका सचिव ई. दिनेश कुमार पाठक र लुम्विनी प्रदेशका निवर्तमान अध्यक्ष ई.शलेन्द्र प्रसाद श्रेष्ठ अमेरिकाको फोल्होरिडा प्रस्थान गर्न लागेका हुन ।
तालिम यहि सेप्टेम्वर १४ देखि १६ सम्म तालिम फ्लोरिडाको Fort Lauderdale मा ३ दिन सम्म सञ्चालने हुने छ ।
तपाइँको प्रतिक्रीया