२०८० मंसिर १३ बुधबार

राशिफल

अर्घाखाँचीमा अग्रता एमालेका टोपबहादुर रायमाझी अग्रता

काठमाडौं अर्घाखाँचीमा अग्रता एमालेका टोपबहादुर रायमाझीले सुरुवाती अग्रता लिएका छन् ।

अहिलेसम्म २१ सय २१ मत गणना हुँदा नेकपा एमालेका रायमाझी ११ सय ८६ मतसहित अग्रस्थानमा छन् भने नेपाली कांग्रेसकी पुस्पा भुसाल ७४७ मतसहित पछ्याइरहेकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ६४ मत मात्रै ल्याएका छन् ।