२०७९ मंसिर १५ बिहीबार

राशिफल

इलाम २ मा तीन हजार सात सय ५६ मतसहित डम्बर खड्का अघि

काठमाडौं   : इलाम क्षेत्र नम्बर २ बाट एमालेका उम्मेदवार सुवास नेम्वाङ तीन सय एक मतसहित पछि परेका छन् ।

नेम्वाङ तीन हजार चार सय ५५ मतसहित  दोस्रो स्थानमा छन् । कांग्रेसका उम्मेदवार डम्बर खड्काले तीन हजार सात सय ५६ मतसहित अग्रता लिइरहेका छन् ।