२०७९ मंसिर १५ बिहीबार

राशिफल

बझाङमा तीन दिनपछि मतगणना सुरु

काठमाडौं  : बझाङमा मतगणना तीन दिनपछि सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाका कतिपय दुर्गम स्थानबाट मतपेटिका ल्याउन ढिला भएपछि तीन दिनपछि मतगणना सुरु भएको हो ।

आज दिउँसो ४ बजेदेखि थालिएको मतगणना प्रतिनिधिसभा सदस्यको ४ स्थानमा र प्रदेशसभा सदस्यको ४  गरी ८ स्थानबाट हुनेछ ।