२०७९ मंसिर १५ बिहीबार

राशिफल

सोलुखुम्बुमा प्रदेशतर्फ निर्वाचन २ मा एमालेका बुद्धि कुमार राजभण्डारी अग्रस्थानमा

काठमाडौं  :  सोलुखुम्बु प्रदेश सभा तर्फ निर्वाचन २ तर्फ १६११ मतगणना गर्दा एमालेका बुद्धि कुमार राजभण्डारी ८३४ सहित अगस्थानमा रहेका छन ।

माओवादी केन्द्रका उम्मेदवारशिबबहादुर बस्नेत ५३० प्राप्त गरेका छन । दुई जनाविचको मतान्तर ३०४ मतले अगाडी रहेका छन ।