२०७९ मंसिर १५ बिहीबार

राशिफल

कैलाली ४ मा मतपेटिकामा अर्धकट्टीसहितको मतपत्र भेटिएपछि मतगणना स्थगित

काठमाडौ  : कैलाली ४ मा मतपेटिकामा अर्धकट्टीसहितको मतपत्र भेटिएपछि मतगणना रोकिएको छ ।

गोदावरी नगरपालिका ११ को मतपेटिकामा अर्धकट्टीसहितको मतपत्र भेटिएपछि गणना रोकिएको निर्वाचन अधिकृत इन्द्र कठायतले जानकारी दिए ।

कठायतले अहिले गणना रोकेर राजनीतिक दलका प्रतिनिधिबीच छलफल भइरहेको बताए ।