२०७९ माघ २३ सोमबार

राशिफल

सुनसरी क्षेत्र नम्बर ४ मा ज्ञानेन्द्र बहादुर कार्की पछि परे

काठमाडौं  : सुनसरी क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार जगदिशप्रसाद कुसियैतले सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई झिनो मतले पछाडि पारेका छन् ।

पछिल्लो मतपरिणाम नेपाली कांग्रेसका उम्मेदवार कार्कीलाई एमालेका उम्मेदवार कुसियैतले ८२ मतान्तरले पछि पारेका हुन् ।