२०७९ माघ २३ सोमबार

राशिफल

सुनसरी–४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की ४ मतले अघि

काठमाडौं  : सुनसरी–४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र एमालेका जगदीशप्रसाद कुसियैतबीच कडा प्रतिस्पर्धा छ ।

पछिल्लो मत परिणाम अनुसार कांग्रेसका कार्की एमालेका कुसियैतभन्दा जम्मा चार मतान्तरले अगाडि हुनुहुन्छ ।

अहिलेसम्म कार्कीको ३० हजार ७३ र कुसियैतको ३० हजार ६९ मत रहेको छ ।