२०७९ माघ २३ सोमबार

राशिफल

स्याङ्जा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका धनराज गुरुङको अग्रता

काठमाडौं  : स्याङ्जा क्षेत्र नम्बर २ मा यसअघि अग्रता लिएकी नेकपा एमालेकी पद्मा कुमारी अर्याललाई पछि पार्दै नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता लिएका छन् ।

पछिल्लो मतपरिणाम अनुसार अर्याललाई धनराज गुरुङले ६९२ मतान्तरले पछि पारेका हुन् ।

कांग्रेसका गुरूङले ३ हजार ९०७ मत ल्याउँदा एमालेकी अर्यालले ३ हजार २७८ मत ल्याएकी छन् ।