काठमाडौं : पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ । पोखरा विमानस्थलबाट नजिकै रहेको सेती खोचमा जहाज दुर्घटना भएको हो ।
दुर्घटनाको थप विवरण आउन बाँकी छ ।
तपाइँको प्रतिक्रीया