२०७९ माघ २३ सोमबार

राशिफल

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौं  : नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ ।बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा साढे ९ बजे बोलाइएको छ ।

समसामयिक विषयमा छलफल गर्न सभापति देउवाले बैठक बोलाएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए ।