२०७९ चैत १२ आइतबार

राशिफल

प्रदेश–१ को प्रदेश सभा बैठक आज बस्दै

काठमाडौं  :  प्रदेश–१ को प्रदेश सभाको बैठक सोमबार बस्ने भएको छ ।

गत पुस ३० गतेदेखि स्थगित भएको बैठक सोमबार दिउँसो १ बजे बस्ने भएको हो । निर्वाचनपछि नयाँ संसद र सरकार बने पनि प्रदेश सभा सञ्चालन नियमावली नबन्दा प्रदेश सभा विजनेश विहीन बनिरहेको छ ।

बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो ।