२०८० असोज १० बुधबार

राशिफल

संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधन

काठमाडौ  :  संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधन भएको छ ।

नेपाली काँग्रेस नेता समेत रहेका बस्नेतको ७८ वर्षको उमेरमा आज बिहान निधन भएको हो । उहा काठमाडौँको सिफलमा बस्दै आउनुभएको थियो ।

२००२ मङ्सिर २१ गते लिखु पिके गाउँपालिका, वार्ड नं ३ सोलुखुम्बुमा जन्मेका बस्नेत नेपाली कांग्रेसको सक्रिय राजनीतिमा लामो समयसम्म रहनुभएको थियो ।