२०८० जेठ २७ शनिवार

राशिफल

प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०४ विन्दुले बढ्यो

काठमाडौ  :  प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०४ विन्दुले बढेको छ ।

यससँगै सूचक १८९१.३६ अंकमा आएको छ । करिब ६६ हजार रुपैयाँको सेयर कारोबार भएको छ । यो सेसनमा ५ कम्पनीको २१० कित्ता सेयर कारोबार भएको छ ।

 

कुल ६ वटा कारोबार भएको छ । २ कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।