२०८० जेठ २७ शनिवार

राशिफल

सुनको भाउ आज ६ सय रुपैयाँले बढ्यो

काठमाण्डौ  :   सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेको छ ।

आज सुनको भाउ तोलामा एक लाख ९ हजार आठ सय रुपैयाँमा पुगेको छ ।

हिजो तोलामा सुनको भाउ आठ सय रुपैयाँले घटेको थियो ।

चाँदीको भाउ भने आज ५ रुपैयाँले घटेर एक हजार तीन सय ६० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।